१४ बैशाख २०८१, शुक्रबार

Tag: बेलायतको लण्डन

बेलायतको लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ने

लण्डन, १९ चैत । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम