२४ बैशाख २०८१, सोमबार

Tag: बेपत्ता पुरुष

२७ वर्षदेखि लमजुङका बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङ । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न