२६ बैशाख २०८१, बुधबार

Tag: बेथानचोक नारायणस्थान

घुम्नैपर्ने धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

काठमाडौँ । बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि