१४ बैशाख २०८१, शुक्रबार

Tag: बेँसीशहर-चामे सडक

बेँसीशहर-चामे सडक पुनः आयो सञ्चालनमा

लमजुङ । बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर-चामे सडक पुनः सञ्चालन भएको छ । अविरल वर्षासँगै आएको बाढीपहिराले बुधबार बिहानैबाट अवरुद्ध बनेको यस खण्डको पहिरो हटाएसँगै आज साँझ ७ बजेदेखि पुनः