१९ बैशाख २०८१, बुधबार

Tag: बृहत्तर पशुपति क्षेत्र

बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोही अमूक विचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ । कोषको आज भएको समीक्षा बैठकमा उहाँले बृहत्तर पशुपति