१५ जेष्ठ २०८१, मंगलबार

Tag: बृद्धभत्ता

जेष्ठ नागरिकलाई दिइने बृद्धभत्ता बढाएर ४ हजार पुर्याइयो

काठमाडौँ । नेपाल सरकारले जेष्ठ नागरिकलाई दिइने मासिक बृद्धभत्ता ३ हजारवाट १ हजार बढाएर ४ हजार पुर्याइएको छ । नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट अध्यादेशमार्फत सरकारले ल्याएको बजेट सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन्