१० जेष्ठ २०८१, बिहिबार

Tag: बूढीगण्डकी बनाउने हो

धादिङ पुगेर अर्थमन्त्री शर्माले भने- बूढीगण्डकी बनाउने हो

धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताए । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, “बूढीगण्डकी बनाउने हो ।” त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा