४ जेष्ठ २०८१, शुक्रबार

Tag: बुर्किनाफासो

बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु

ओगादुगु । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले