१८ बैशाख २०८१, मंगलबार

Tag: बुढेसकाल

पाल्पामा बुढेसकालमा न नागरिकता न ज्येष्ठ नागरिक भत्ता

रामपुर । रामपुर नगरपालिका-८ पिपलचौरकी ७६ वर्षीय तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उहाँ अहिले छिमेकीको घरमा साहारा लिनुभएको छ । गाँस र बाँसबाट पिडित उहाँलाई नेपाली नागरिकता नहँुदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ