६ जेष्ठ २०८१, आइतबार

Tag: बुढानीलकण्ठ बैठक

काँग्रेसमा देउवाकै नेतृत्व आवश्यक रहेको बुढानीलकण्ठ बैठकको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्व आवश्यक रहेको बुढानीलकण्ठ बैठकले निष्कर्ष निकालेको छ । काँग्रेसका सभापति देउवाले आफ्नो प्यानलवाट काँग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवार छनोटका बूढानीलकण्ठमा बोलाएको बैठकले सो निष्कर्ष निकालेको हो । कांग्रेसको संस्थापन समूहले अझै