२३ बैशाख २०८१, आइतबार

Tag: बुटवल व्यापारिक मार्ग

अझै बनेन बेलहिया–बुटवल व्यापारिक मार्ग

लुम्बिनी, १५ फागुन । पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी शुरु भएकोे बेलहिया बुटवल सडक खण्डको साढे २७ किलोमिटर सडकको स्तरोन्नति निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । विगतमा दुई लेन रहेको सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने उक्त सडकको स्तरोन्नतिको निर्माण कार्यमा