२२ बैशाख २०८१, शनिबार

Tag: बिहार

भारतको बिहारमा चट्याङ लागेर १५ को मृत्यु

पटना, ३१ भदौ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो ।