२२ बैशाख २०८१, शनिबार

Tag: बिहान ७ देखि साँझ ७ बजेसम्म

जिल्ला प्रशासन सिन्धुलीद्वारा बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको