१९ बैशाख २०८१, बुधबार

Tag: बिहादी

बिहादीमा केन्द्र सार्ने विषयमा विवाद

पर्वत, ४ भदौ । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो । बजेट विनियोजन भएर भवन निर्माण