११ जेष्ठ २०८१, शुक्रबार

Tag: बिल बिक्री

नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको