४ जेष्ठ २०८१, शुक्रबार

Tag: बिलिङ सिस्टम

मन्त्री रिजालद्वारा पेट्रोलियम पदार्थको बिलिङ सिस्टमको शुभारम्भ, ढुवानी खर्च घट्ने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाएका छन् । हिजो शुक्रबार मात्रै ट्यांक ट्रक लकिङ प्रणालीको शुभारम्भ गरेका मन्त्री रिजालले आज शनिबार बिरगंजस्थित नेपाल आयल