१४ बैशाख २०८१, शुक्रबार

Tag: बिपी संग्रहालय

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज सभामुखलाई भेट्दै, पशुपति र बिपी संग्रहालय पनि जाने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता गर्ने छन् । सभामुख घिमिरे आज आगामी फागुन २७ देखि चैत