२० बैशाख २०८१, बिहिबार

Tag: बिना धितो

वाग्मती सरकारले रोजगारी सिर्जना गर्न बिना धितो सहुलियतपूर्ण ऋण कार्यक्रम

वाग्मती । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सिर्जनाका लागि विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ । वाग्मती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत