१४ बैशाख २०८१, शुक्रबार

Tag: बिटिएस टावर

बागलुङका दुर्गम गाउँमा नेपाल टेलिकमको सेवा विस्तार

बागलुङ । बागलुङ जिल्ला सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पुर्याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । यसअघि टाढाको