१४ बैशाख २०८१, शुक्रबार

Tag: बिजोक

छाडा गाईको बिजोक

धनगढी । कैलाली जिल्लाका विभिन्न पालिकामा रहेका छाडा चौपाया स्थानीयवासीको कुटाइ र लखेटाइमा परेर बिजोक भएको छ । छाडा चौपायाले बालीनाली खाइदिएको झोकमा स्थानीयवासीले भाला, लौरी तथा विभिन्न घरेलु हतियारले प्रहार गरेर घाइते बनाएकाले तिनकोे बिजोक भएको हो । दूध