२१ बैशाख २०८१, शुक्रबार

Tag: बिजुली कटौती

राजधानीका यी स्थानमा काटिदैछन् भोलि शनिबार बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार लगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटी चोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज,