२१ बैशाख २०८१, शुक्रबार

Tag: बिचल्ली

कैलालीका बाढी पीडितको बिचल्ली, सडकमै भोकभोकै बास

टीकापुर । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा बाढीको जोखिम