२२ बैशाख २०८१, शनिबार

Tag: बिक्री सुरु

खाद्य संस्थानमा खसी किलोको ४५५ र च्याङ्ग्राको ६७५

असोज ५, काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि बिहीबारदेखि खसी र च्याङ्ग्राहरुको बिक्री सुरु गरेको छ । संस्थानले मुस्ताङबाट काठमाडौंमा ५०० च्याङ्ग्रा र दाङको तुलसीपुरबाट २०० खसी भित्र्याएको हो । संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा एवं तुलसीपुर र हेटौंडाबाट