४ जेष्ठ २०८१, शुक्रबार

Tag: बास्ना गुमाउँदै

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

पोखरा । “खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?” पोखरा महानगरपालिका–२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । “एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना