५ जेष्ठ २०८१, शनिबार

Tag: बाल तथा युवामैत्री

वातावरण, बाल तथा युवामैत्री बन्दै नमोबुद्ध

बनेपा । नगरपालिकाभित्र वातावरण संरक्षण र त्यसको लागि युवाको भूमिकाका बारेमा नगर युवा परिषद्ले छलफल थालेको छ । काभ्रेको नमोबुद्ध नगरपालिकामा गठन भएको युवा परिषद्ले वातावरणीय दीगोपनाका लागि युवा परियोजना अन्तर्गत वातावरणीय अधिकार सम्बन्धबारे नीतिगत छलफल गरेको छ । नगरपालिकाका