४ जेष्ठ २०८१, शुक्रबार

Tag: बालेन गए अदालत

नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै बालेन गए अदालत

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन उच्च अदालत पाटन पुगेका छन् । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै काठमाडौं महानगरका