८ जेष्ठ २०८१, मंगलबार

Tag: बालेनको निर्णयविरुद्ध

फिल्म हल व्यवसायीहरुद्वारा बालेनको निर्णयविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध फिल्म हल व्यवसायीले अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरका मेयर शाहको निर्णयविरुद्ध उच्च