१९ बैशाख २०८१, बुधबार

Tag: बालुवा र गिटी निकासी

विपक्षी गठबन्धनद्वारा ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न माग

काठमाडौँ । विपक्षी दलको गठबन्धनले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न माग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा