१४ बैशाख २०८१, शुक्रबार

Tag: बालुवा उत्खनन

म्याग्दीमा ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो

म्याग्दी । ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ