४ जेष्ठ २०८१, शुक्रबार

Tag: बालुवाटार छिरे

पार्टीका महासचिव र उपाध्यक्ष लिएर बालुवाटार छिरे माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न बालुवाटार पुगेका हुन् । आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दाहालसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र