२२ बैशाख २०८१, शनिबार

Tag: बाली विस्थापित

पाल्पामा उन्नत जातले रैथाने बाली विस्थापित

रामपुर, पाल्पा । रामपुर नगरपालिका–८ ढलेबर बस्ने चम्पा आचार्यले आठ वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थाल्नुभएको छ । रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उब्जनी नभएपछि बजारबाट उन्नत जातको धानको बीउ किनेर लगाउने गरेको उनले बताए । यस