१८ बैशाख २०८१, मंगलबार

Tag: बालिका हिंसाप्र

बालिका हिंसाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ भदौ । राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको शून्य समयमा नेपाली काङ्ग्रेसका धनकुमारी खतिवडाले हत्या, हिंसा र बलात्कारका घटना बढेको