२३ बैशाख २०८१, आइतबार

Tag: बालिका बलात्कार

बैतडीमा हजुरबुबा पर्ने ७० वर्षीय वृद्धले गरे बालिका नातिनीको बलात्कार

बैतडी । बैतडी जिल्लामा नाताले हजुरबुबा पर्ने ७० वर्षीय वृद्धले नातिनी पर्ने बालिकाको बलात्कार गरेका छन् । बलात्कार गरेको आरोपमा निज वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित