२२ बैशाख २०८१, शनिबार

Tag: बालविवाह न्यूनीकरण

बालविवाह न्यूनीकरण चुनौती बन्दै

झलनाथ खनाल भजनी, ११ असार । अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी सङ्घसंस्थाहरुले गाउँ र टोल केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि ती सबै कार्यक्रम बालुवामा