२१ बैशाख २०८१, शुक्रबार

Tag: बालविकास

बालविकास केन्द्रमा सत्तरी प्रतिशत हाजिरी अनिवार्य

२३ साउन, काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्र वार्षिक न्यूनतम् २२० दिन खुल्नुपर्ने र ७० प्रतिशत हाजिरी हुनुपर्ने नयाँ मापदण्ड तय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा विभाग तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको ‘प्रारम्भिक बालविकास केन्द्रको