२२ बैशाख २०८१, शनिबार

Tag: बालब्रह्मचारी राम स्वरुपानन्द सरस्वती (मौन गुरु)

१६ वर्षसम्म मौनव्रत !

कार्तिक १२, म्याग्दी| आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर म्याग्दीका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र बोल्न थाल्नुभएको छ ।