१५ बैशाख २०८१, शनिबार

Tag: बालबालिका बढी प्रभावित

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

डोटी । जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक