२३ बैशाख २०८१, आइतबार

Tag: बालन नाच

बालन नाच सङ्कटमा

उदयपुर । जिल्लाको मध्य तथा पश्चिमी र पूर्वी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच हिजोआज सङ्कटमा पर्न थालेको छ । केही वर्षअघिसम्म जिल्लाको