१४ बैशाख २०८१, शुक्रबार

Tag: बालक घाइते

रामेछापमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक बालक घाइते

काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटारमा काठमाडौंबाट जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको एक प्रहरीले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा