४ जेष्ठ २०८१, शुक्रबार

Tag: बालकको मृत्य

सिन्धुपाल्चोकमा भरुवा बन्दुक पड्किँदा बालकको मृत्य

मेलम्ची, १२ जेठ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने