४ जेष्ठ २०८१, शुक्रबार

Tag: बारका अध्यक्ष

प्रहरीको लाठी प्रहारबाट घाइते बारका अध्यक्ष श्रेष्ठलाई पनि पठाइयो अस्पताल

काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरू र प्रहरीवीच झडप हुँदा गम्भीर घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई अस्पताल पठाइएको छ । सर्वोच्च परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका बार एसोसिएसनका