२१ बैशाख २०८१, शुक्रबार

Tag: बाबु बेपत्ता

आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

डोटी, २३ वैशाख । आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय