२२ बैशाख २०८१, शनिबार

Tag: बाबुरामको दावी

लोकतन्त्रको रक्षा र सुशासनका लागि गठबन्धन गरिएको बाबुरामको दावी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्दै सुशासन र समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाउनका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन बनेको दावी गरेका छन् । डा. भट्टराईले वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता