२१ बैशाख २०८१, शुक्रबार

Tag: बादल फाट्दा

भारतको अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

नयाँ दिल्ली । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा