२० बैशाख २०८१, बिहिबार

Tag: बाढी प्रभावित क्षेत्र

बाढी प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल