१४ बैशाख २०८१, शुक्रबार

Tag: बाढी प्रभाव

बाढी प्रभाव नियन्त्रणका लागि सहमति

गण्डकी । बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थित रूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ । बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा