२० बैशाख २०८१, बिहिबार

Tag: बाढी आउन सक्ने

मेलम्ची क्षेत्रमा भारी वर्षा, बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएको छ । त्यसक्षेत्रमा राखिएको बाढी मापन केन्द्रले बाढीको उच्च मापन गरेसँगै अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मेल्म्ची नदी नकोटेको बाढी मापन केन्द्रमा