९ जेष्ठ २०८१, बुधबार

Tag: बाजा संरक्षण

बाजा संरक्षणमा अग्रसर नेवार समुदायका युवा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ । नेवार समुदायका युवालाई