२३ बैशाख २०८१, आइतबार

Tag: बाजा

पन्ध्र थरी बाजा बजाउन सक्ने ढकाल ओझेलमा

रामपुर, ११ असार । पाल्पाको रामपुर निवासी टीकाराम ढकालसँग धेरै प्रकारका बाजा बजाउने कला भएर पनि त्यति चर्चामा भने हुनुहुन्न । गीतमा सङ्गीत भर्न धेरै थरीका बाजाको सङ्ग्रह गर्दै आउनुभएका उहाँको उमेर ५८ वर्ष पुगे पनि नयाँ बाजा बजाउने रहर