१४ बैशाख २०८१, शुक्रबार

Tag: बाघचाल प्रतियोगिता

खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आज बेँसीशहरमा पत्रकार सम्मेलन गरी अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो